Articles

नेपाली पुस्तक नपढ्नेले स्तरियताकाे कुरा गर्छन् ः अरूणा उप्रेती

January 25, 2019

नेपालमा हजारौं डाक्टर, इन्जिनियर र अन्य पेशागत व्यक्तिहरु छन् । उनीहरुमध्ये कतिले आफूले पाएको ज्ञान आम पाठकलाई बाँड्ने गरेका छन् त ? कतिपय चिकित्सक आफूले पाएको ज्ञान बाँड्नु त परेको कुरा, नजिक आउने व्यक्तिहरुसँग राम्रो ब्यवहार गर्न पनि जान्दैनन् । अरु पेसाकर्मी-व्यवशायीको प्रायः यही ताल हुन्छ केही व्यवसायिक व्यक्ति...

Read More

हामी अर्थात् हिटलरका सिपाही

October 4, 2018

वैदेशिक रोजगारीमा जानेहरूले आफ्नो परिवार मात्र पालेका छैनन्, देशलाई पनि पालिरहेका छन् । दैनिक करोडौं रुपैयाँको रेमिट्यान्स नेपाल भित्रिरहेको छ । सीप भएकाहरू, अंग्रेजी भाषामा राम्रो पकड भएकाहरू युरोप–अमेरिका पुगिरहेका छन् । कोही जापान, अस्ट्रेलिया र क्यानाडासम्म पुगेर आफ्नो भाग्य र मेहनतलाई डलरमा परिवर्तन गरिरहेका छन् । सीप, क्षमता...

Read More

अर्को महाभारत

October 4, 2018

केही समयअघि बाटोमा भेटिएका एक जना ६९ वर्षका वृद्धसँग कुराकानी भयो । सामान्य रूपमा कुराकानी गर्न थालेको, उनले त एउटा गम्भीर कथा पो सुनाए । उनको कथा जस्ताको तस्तै सुनाउन मन लाग्यो । ०००० एक जना नाम कहलिएका राजा थिए । साह्रै प्रतिभाशाली लेखपढ गर्न जान्ने, राजनीति बुझेका ।...

Read More

एथेन्सका शासक

October 4, 2018

उनी–पेज २५ पश्चिमा समाजमा चलेको एउटा प्रचलित कथा– त्यतिबेला एथेन्समा एउटा बलिया शासक थिए । वरपरका राज्य जित्दै जाँदा उनको महत्वाकांक्षालाई रोक्न वरपरका केही राज्यले स्पार्टाको नेतृत्वमा एथेन्सको सामना गर्ने योजना बनाउँछन् । यता एथेन्सका शासक सत्रु पक्ष जतिसुकै बलियो भए पनि सम्भावित युद्ध रोक्न चाहँदैनथे । उनलाई रोक्न...

Read More

गिरिजा उवाच–ग्रान्ड डिजाइन

October 2, 2018

केही दिनयता मलाई गिरिजाप्रसाद कोइरालाले बारम्बार भन्ने गरेको ग्रान्ड डिजाइन याद आइरहेको छ । जब जनयुद्ध सुरु भयो, कोइराला निवासमा गएको बखत गिरिजाप्रसाद कोइरालाले भनेका थिए, ‘यो युद्धसुद्ध केही होइन, ग्रान्ड डिजाइन हो ।’ जब जब जनयुद्ध उत्कर्षमा पुग्थ्यो, गिरिजाबाबु हैरान हुन्थे । नेपाल जस्तो मुलुकमा विदेशीको सहयोग नभै...

Read More

भ्यालेन्टाइन डे

October 1, 2018

मेरो मनभित्र एउटा ठूलो सहर छ । सहरको उत्तरतर्फको एउटा डाँडामा गजुर राखिएको एउटा सुन्दर घर छ । घरको पूर्वपट्टी एउटा आकर्षक न्यानो कोठा छ । कोठामा दक्षिण फकिर्एर राखेको सुनौलो दराज छ । तहतह बनेर बसेको दराजको भित्री खापामा चाबी लगाएर राखेको गोप्य सेप छ । त्यहि सेपमा...

Read More

प्रेमका १५ नियम

October 1, 2018

-अश्विनी कोइराला प्रेमको पहिलो नियम ः मानिस यो पृथ्वीको सबैभन्दा कमजोर प्राणी हो । उसलाई हरक्षण कसै न कसैको माया, स्नेह अथवा साहारा चाहिन्छ । जीवशास्त्रीहरुलाई थाहा छ, हरेक जसो जीवले आफ्नो आहारा आफै जुटाउन सक्छ । आफ्नी आमा र आफ्नो समुदायले जन्मेको केही समयपछि नै उसलाई आफै बाँच्न...

Read More

बाँच्न जानेको मान्छे

September 28, 2018

-अश्विनी कोइराला ‘सर नमस्कार, यसपाली भेट्न सकिन । अमेरिकको सबैभन्दा अग्लो हिमाल डेनालीको आरोहणमा जाँदैछु । जुलाइको १४ तारिखमा चढ्ने योजना छ । फेरि पनि सहयोग माग्यो भन्ने नठान्नु होला, जानकारीका लागि मात्र ।’ नेपाली झण्डा सर्वोच्च शिखरमा फहराइरहेको तस्विर भएको व्यक्तिले म्यासेन्सरमा पठाएको यो म्याजेससँगै दुईवटा हाँसेको आर्टिफिसिय...

Read More

यस्ता जोगीलाई देशको ढुकुटी जिम्मा दिएर के गर्नु ?

September 28, 2018

प्रसङग १ ४ वर्षघि सुशिल कोइराला काठमाडौंको बुद्धनगरमा डेरा गरी बस्थे । कान्तिपुरका केही साथीहरु उनलाई भेट्न गयौं । उनले डेरा गरेर बस्ने स्थानसम्म मोटरसाइकल पनि नपुग्ने रहेछ । गिरिजाप्रसादपछिको नेताका रुपमा चिनिएका उनको डेरा पुग्दा एक थान थोत्रा सोफासेट थिए, जहा ? हामीभन्दा अघि आएका व्यक्तिहरु बसिरहेका थिए...

Read More

प्रेमको परीक्षण

September 28, 2018

प्रेम साँचो हो कि होइन, नाप्ने कुनै मेसिन छैन । कुनै व्यक्तिले गरेको प्रेम कति प्रतिशत शुद्ध हो, कति प्रतिसत मिसावट हो त्यो पनि भन्न नसकिने । हरेकले आफ्नो प्रेम सहि र शुद्ध भनेर दावी गरिरहेकै हुन्छन्, अस्वीकार गर्ने ठाउँ पनि छैन । आजको आधुनिक युगमा शुद्ध प्रेम थाहा...

Read More