बुद्धिसागर, कवि–उपन्यासकार

August 21, 2018

अश्विनी कोइराला मेरा समकालीन लेखक हुन् । म यसमा गौरब गर्छु । उनले लिने अन्तरवार्ता र कथा मेरालागि पठनीय विषय हुन् । सामान्य कुरालाई आकर्षक बनाएर बजारमा भिन्न छाप छाड्नु सानो कुरा होइन । भिडमा उनको छुट्छै परिचय स्थापित भएको छ । हरेक लेखकले यस्तो कल्पना गर्छ तर केहीको मात्र भाग्यमा यो अवसर जुर्छ ।