Testimonial

भरत आचार्य, अध्यक्ष तथा प्रबन्ध निर्देशक टिएसएन बिजनेस ग्रुप

August 21, 2018

लेखक तथा पत्रकार कति लोकप्रिय हुन सक्छ भन्ने कुरा अश्विनी कोइरलाबाट महसुस गरेको छु । उनले लिएका अन्तरवार्ताहरु हजारौं पटक सेयर भएको मैले प्रत्येक पटक देख्दै आएको छु । पेमका विषयमा उनको अध्ययन निकै गहन छ । यहि कारण म सामाजिक सञ्जालहरुमा उनलाई पच्छ्याउने गरेको छु ।

Read More

भूपेन्द्र खड्का, गीतकार–प्रकाशक

August 21, 2018

अश्विनी कोइरालाका पुस्तकहरुका प्रकाशक भएको नाताले म गौरबका साथ भन्छु, ‘जुकरबर्ग क्याफे’ नेपालमा सबैभन्दा बढि विक्री हुने कथा संग्रह हो । ‘प्रेमालय’ले पनि पहिलो संस्करणमा नै दशौं हजार छापिने अवसर पायो । यसबाट पनि नेपाल जस्तो सानो बजार भएको मुलुकमा पनि उनको लोकप्रियताअनुमान लगाउन सकिन्छ । युवा पुस्तालाई कस्तो...

Read More

बुद्धिसागर, कवि–उपन्यासकार

August 21, 2018

अश्विनी कोइराला मेरा समकालीन लेखक हुन् । म यसमा गौरब गर्छु । उनले लिने अन्तरवार्ता र कथा मेरालागि पठनीय विषय हुन् । सामान्य कुरालाई आकर्षक बनाएर बजारमा भिन्न छाप छाड्नु सानो कुरा होइन । भिडमा उनको छुट्छै परिचय स्थापित भएको छ । हरेक लेखकले यस्तो कल्पना गर्छ तर केहीको...

Read More

अशेष मल्ल, चर्चित नाट्यकर्मी, प्रमुख सर्बनाम

August 21, 2018

अश्विनी कोइरालाको लोकप्रियता कति छ भन्ने कुरा उनको ‘प्रेमालय’ पुस्तकको बिमोचनमा आँखाले देख्न पाएँ । साहित्यकारहरु पुस्तक बिमोचनमा आउनु ठूलो कुरा होइन तर त्यहाँ साहित्यसँग सरोकार नराख्ने सयौं युवा भेला भएका थिए र लाइन लागेर उनको पुस्तक किनेर हस्ताक्षर गराइरहेका थिए । बर्षौअघि म युवा हुँदा साहित्यमा यसरी पाठक...

Read More