Articles

गिरिजा उवाच–ग्रान्ड डिजाइन

केही दिनयता मलाई गिरिजाप्रसाद कोइरालाले बारम्बार भन्ने गरेको ग्रान्ड डिजाइन याद आइरहेको छ । जब जनयुद्ध सुरु भयो, कोइराला निवासमा गएको बखत गिरिजाप्रसाद कोइरालाले भनेका थिए, ‘यो युद्धसुद्ध केही होइन, ग्रान्ड डिजाइन हो ।’ जब जब जनयुद्ध उत्कर्षमा पुग्थ्यो, गिरिजाबाबु हैरान हुन्थे । नेपाल जस्तो मुलुकमा विदेशीको सहयोग नभै यत्रो युद्ध लड्नु सम्भव नै छैन

भ्यालेन्टाइन डे

मेरो मनभित्र एउटा ठूलो सहर छ । सहरको उत्तरतर्फको एउटा डाँडामा गजुर राखिएको एउटा सुन्दर घर छ । घरको पूर्वपट्टी एउटा आकर्षक न्यानो कोठा छ । कोठामा दक्षिण फकिर्एर राखेको सुनौलो दराज छ । तहतह बनेर बसेको दराजको भित्री खापामा चाबी लगाएर राखेको गोप्य सेप छ । त्यहि सेपमा मैले मेरी मायालुलाई लुकाएर राखेको छु

प्रेमका १५ नियम

-अश्विनी कोइराला प्रेमको पहिलो नियम ः मानिस यो पृथ्वीको सबैभन्दा कमजोर प्राणी हो । उसलाई हरक्षण कसै न कसैको माया, स्नेह अथवा साहारा चाहिन्छ । जीवशास्त्रीहरुलाई थाहा छ, हरेक जसो जीवले आफ्नो आहारा आफै जुटाउन सक्छ । आफ्नी आमा र आफ्नो समुदायले जन्मेको केही समयपछि नै उसलाई आफै बाँच्न सिकाउँछन् । त्यसपछि उसले आफ्नो जीवन

बाँच्न जानेको मान्छे

-अश्विनी कोइराला ‘सर नमस्कार, यसपाली भेट्न सकिन । अमेरिकको सबैभन्दा अग्लो हिमाल डेनालीको आरोहणमा जाँदैछु । जुलाइको १४ तारिखमा चढ्ने योजना छ । फेरि पनि सहयोग माग्यो भन्ने नठान्नु होला, जानकारीका लागि मात्र ।’ नेपाली झण्डा सर्वोच्च शिखरमा फहराइरहेको तस्विर भएको व्यक्तिले म्यासेन्सरमा पठाएको यो म्याजेससँगै दुईवटा हाँसेको आर्टिफिसिय चिन्ह पनि आएको थियो । सञ्जय




Aswini Koirala

Author of three books, Uni, Zuckerberg Cafe & Premalaya. Journalist, Entrepreneur, Nature Lover, Traveller. Masters Degree in Nepali Literature. Chairman of Nepal Youth Literature Council. Currently working in Onlinekhabar.com.

Testimonials

भरत आचार्य, अध्यक्ष तथा प्रबन्ध निर्देशक टिएसएन बिजनेस ग्रुप

लेखक तथा पत्रकार कति लोकप्रिय हुन सक्छ भन्ने कुरा अश्विनी कोइरलाबाट महसुस गरेको छु । उनले लिएका अन्तरवार्ताहरु हजारौं...

Read More

भूपेन्द्र खड्का, गीतकार–प्रकाशक

अश्विनी कोइरालाका पुस्तकहरुका प्रकाशक भएको नाताले म गौरबका साथ भन्छु, ‘जुकरबर्ग क्याफे’ नेपालमा सबैभन्दा बढि विक्री हुने कथा संग्रह...

Read More

बुद्धिसागर, कवि–उपन्यासकार

अश्विनी कोइराला मेरा समकालीन लेखक हुन् । म यसमा गौरब गर्छु । उनले लिने अन्तरवार्ता र कथा मेरालागि पठनीय...

Read More

अशेष मल्ल, चर्चित नाट्यकर्मी, प्रमुख सर्बनाम

अश्विनी कोइरालाको लोकप्रियता कति छ भन्ने कुरा उनको ‘प्रेमालय’ पुस्तकको बिमोचनमा आँखाले देख्न पाएँ । साहित्यकारहरु पुस्तक बिमोचनमा आउनु...

Read More